नेपाली भाषाको इतिहास अलिखित रूपमा अनादिकालदेखिको छ, जहिलेदेखि नेपालीको अभिव्यक्तिले वाणी पायो, त्यसै समयदेखि । इतिहासमा नेपाली भाषा खस, पर्वते, पहाडी, मल्ल, गोर्खा वा गोरखा आदि नामले पनि परिचित छ । ...
बैतडी — बैतडीमा शुक्रबार राति ११ बजेतिर जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउापालिका–३ बछला देखि पचरबेउ जाने क्रममा सुप ०४/००१ ज ००६९ नम्बरको जिप दुर्घटनामा परेको थियो । ...
उद्धारका लागि नदीमा हाम फालेका बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४२ वर्षीय जितेन्द्र शाह पनि डुबेर गम्भीर घाइते भएका ...
काठमाडौँ — एथलेटिको बिलबाओले शुक्रबार स्पेनी ला लिगामा एल्चेलाई २–१ ले पराजित गर्दै अर्को सिजनमा युरोपमा खेल्ने आफ्नो सपना जीवन्त राखेको छ । उसका लागि दुवै गोल गोर्का गुरुजेटाले गरे । एल्चेका लागि आन् ...
काठमाडौँ — लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लोयल्टी एकेडेमीमा शुक्रबार फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली ...
करिब ६० परिवार मुसहर बस्ने करैयामा कालोपत्र सडक त बन्यो । तर, चर्पी बन्न सकेको छैन । भव्य मन्दिर पनि छ टोलमै । तर, सिंगो ...
मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा दुई दशकदेखि बसोबास गर्दै आएको वनकरिया समुदाय आगामी चैत २८ पछि बस्न नपाइने चिन्तामा ...
यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको ...
दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न बसेका व्यक्तिहरुले एमालेको झण्डा जलाएको ...
प्रहरीका अनुसार ग१त ४३९४ नम्बरको ट्याक्टर शुक्रबार बिहान करिब पौने ११ बजेतिर ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा ...
शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीले कुनै पनि भातृ संगठन नबनाउने बताए ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results